न्यू स्वर्गद्धारी ड्राइभिङ्ग सेन्टर, तुल्सीपुर, दाङ । लिखित परीक्षा तयारी मोडल

वर्ग ख/B (कार, जीप, डेलिभरी भ्यान) - मोडल प्रश्न सेट ३

लिखित परीक्षा नमुना अभ्यास (सेट ३)

वर्ग ख (Car / Jeep / Delivery Van) को आधिकारिक सवारी सुरक्षा तथा प्राविधिक ज्ञानबाट

परीक्षासम्बन्धी नियमहरू:

  • कुल प्रश्न संख्या: २५ प्रश्नहरू
  • प्रत्येक प्रश्नको भार: ४ अङ्क (पूर्णाङ्क: १००)
  • उत्तीर्ण अङ्क (Passing Score): १५ प्रश्न सही (६० अङ्क)
  • समय सीमा: ३० मिनेट
  • सबै प्रश्नहरू वस्तुगत (Multiple Choice) प्रकारका हुनेछन्।