न्यू स्वर्गद्धारी ड्राइभिङ्ग सेन्टर, तुल्सीपुर, दाङ | लिखित परीक्षा

वर्ग ख/B (कार, जीप, डेलिभरी भ्यान) लिखित परीक्षा मोडल

लिखित परीक्षा नमुना अभ्यास

वर्ग ख (Car / Jeep / Delivery Van) को आधिकारिक प्रश्नोत्तर संग्रहबाट

परीक्षासम्बन्धी नियमहरू:

  • कुल प्रश्न संख्या: २५ प्रश्नहरू
  • प्रत्येक प्रश्नको भार: ४ अङ्क (पूर्णाङ्क: १००)
  • उत्तीर्ण अङ्क (Passing Score): १५ प्रश्न सही (६० अङ्क)
  • समय सीमा: ३० मिनेट
  • सबै प्रश्नहरू वस्तुगत (Multiple Choice) प्रकारका हुनेछन्।